समाचार

तिहार नजिकिँदै गर्दा कुमाल समुदाय दियो बनाउन व्यस्त

तिहार नजिकिँदै गर्दा कुमाल समुदाय दियो बनाउन व्यस्त

तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुमाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् । ...

बुधबार, ०२ पुस २०८२
१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

१४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षणमा पुगे कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । ...

बुधबार, ०२ पुस २०८२
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल

सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् । ...

बुधबार, ०२ पुस २०८२
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ । ...

बुधबार, ०२ पुस २०८२
द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

द्वन्द्व सुरु भएयता ६७ हजार बढी प्यालेस्टिनीहरूको मृत्यु, युद्धविराम कार्यान्वयन सुरु

हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६७,६८२ पुगेको छ । अन्य १७०,०३३ जना घाइते भएका छन् । ...

बुधबार, ०२ पुस २०८२
खण्डहर बनेको संसद भवन (तस्बिरहरु)

खण्डहर बनेको संसद भवन (तस्बिरहरु)

खण्डहर बनेको संसद भवन (तस्बिरहरु) ...

बुधबार, ०२ पुस २०८२
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन्...

बुधबार, ०२ पुस २०८२
बिहान–बेलुका चिसो, दिउसो गर्मी

बिहान–बेलुका चिसो, दिउसो गर्मी

सर्लाहीसहित तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ। ...

बुधबार, ०२ पुस २०८२
बाजुरामा बाँदरको आतंक : बालीनाली सखाप

बाजुरामा बाँदरको आतंक : बालीनाली सखाप

बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । ...

बुधबार, ०२ पुस २०८२
नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । ...

बुधबार, ०२ पुस २०८२
सत्ता संकटको नयाँ मोडमा पहिलो महिला प्रधानमन्त्री

सत्ता संकटको नयाँ मोडमा पहिलो महिला प्रधानमन्त्री

सरकार गठन भएको एक महिनामा मन्त्रिपरिषद् अधुरो हुनु, नीति निर्माणमा ढिलाइ हुनु र निर्णायक राजनीतिक संवादको अभावले देश पुनः अनिश्चिततातर्फ धकेलिने संकेत देखिएको छ । ...

बुधबार, ०२ पुस २०८२