समाचार

आइतबारसम्म देशभर मनसुन फैलिने

आइतबारसम्म देशभर मनसुन फैलिने

आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। ...

सोमबार, ३० भदौ २०८२
श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ। भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो। ...

सोमबार, ३० भदौ २०८२
भक्तपुरका किसानलाई धान रोप्ने चटारो

भक्तपुरका किसानलाई धान रोप्ने चटारो

यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ। भक्तपुरका चारवटै नगरपालिकाका खेतहरुमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ। ...

सोमबार, ३० भदौ २०८२
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ। निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन। ...

सोमबार, ३० भदौ २०८२
विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन्। ...

सोमबार, ३० भदौ २०८२
प्रतिनिधिसभा बैठक: दुग्ध किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक: दुग्ध किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

सांसदहरुले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नती एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। ...

सोमबार, ३० भदौ २०८२
भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ: प्रधानमन्त्री दाहाल

भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका छन्। ...

सोमबार, ३० भदौ २०८२
ओझेलमा खुमखानी

ओझेलमा खुमखानी

दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन। ...

सोमबार, ३० भदौ २०८२
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो। ...

सोमबार, ३० भदौ २०८२
जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्। ...

सोमबार, ३० भदौ २०८२
प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन्। ...

सोमबार, ३० भदौ २०८२