समाचार

जापानमा वर्षाका कारण छ जनाको मृत्यु

जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। ...

आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित

क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ। ...

विहीबार, १० पुस २०८२
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।

विहीबार, १० पुस २०८२
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा

प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ। ...

विहीबार, १० पुस २०८२
सहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ: कार्यवाहक प्रधानमन्त्री

सहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ: कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित सहरको विकासमा निजी क्षेत्रलाई सहभागिता गराउन सरकार सकारात्मक रहेको बताएका छन्। ...

विहीबार, १० पुस २०८२
नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ: मन्त्री यादव

नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्। ...

विहीबार, १० पुस २०८२
पाकिस्तानमा भिडन्तमा परि ६ सैनिक र १२ आतङ्ककारीको मृत्यु

पाकिस्तानमा भिडन्तमा परि ६ सैनिक र १२ आतङ्ककारीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन्। ...

विहीबार, १० पुस २०८२
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्। ...

विहीबार, १० पुस २०८२
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै

मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ। ...

विहीबार, १० पुस २०८२
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। ...

विहीबार, १० पुस २०८२
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ।

विहीबार, १० पुस २०८२
भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित छन्: परराष्ट्र मन्त्री राणा

भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित छन्: परराष्ट्र मन्त्री राणा

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भ्रामक सूचना (डिसइन्फर्मेसन्) बाट महिला झन् बढी प्रताडित भएका बताएकि छिन्। ...

विहीबार, १० पुस २०८२