पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुन:निर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाबीच विस्तारित युद्धविराम सम्झौता भएको छ । ...
चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । ...
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् । ...
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । ...
शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् । ...
मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् । ...
अमेरिकी अधिकारी टेरेन्स अर्भेल ज्याक्सन अगस्ट ३१ मा ढाकास्थित आफ्नो होटलको कोठामा मृत फेला परेका थिए । ...
सबै पर्वहरु सकिएपछि निर्णायक आन्दोलन गरिने प्रचारलाई ध्यानमा राखेर अन्तरिम सरकारले सुरक्षा प्रवन्धको रणनीति बनाउन लागेको बुझिएको छ । ...
रुकुम पश्चिमको बाँफिकोटमा जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । ...
तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । ...