समाचार

नेताहरु गलत बाटोमाः शशांक

कांग्रेस नेता सशांक कोइरालाले पार्टीका नेताहरु गलत बाटोमा हिडेको बताएका छन् । शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु ठिक बाटोमा नहिँडेको बताएका हुन् ।

पत्रकार महासंघको अध्यक्षमा पाँचजना प्रतिष्पर्धा गर्दै

पत्रकार महासंघको अध्यक्षमा पाँचजना प्रतिष्पर्धा गर्दै

यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । ...

बुधबार, ०९ पुस २०८२
सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

बुधबार, ०९ पुस २०८२
गौसको ऐतिहासिक शतकमा पोखराको पहिलो जित

गौसको ऐतिहासिक शतकमा पोखराको पहिलो जित

अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ। ...

बुधबार, ०९ पुस २०८२
रोहितको विस्फोटक ब्याटिङमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

रोहितको विस्फोटक ब्याटिङमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। ...

बुधबार, ०९ पुस २०८२
मंसिर २३ देखि मतदाता नामावली दर्ता र अद्यावधिक सुचारु

मंसिर २३ देखि मतदाता नामावली दर्ता र अद्यावधिक सुचारु

निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ। ...

बुधबार, ०९ पुस २०८२
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनमा शुक्रबार ३ डिग्री सेल्सियसभन्दा बढीले बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम क्रमश बढ्दै गएको हो। ...

बुधबार, ०९ पुस २०८२
चितवनमाथि कर्णालीको रोमाञ्चक जित

चितवनमाथि कर्णालीको रोमाञ्चक जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो। ...

बुधबार, ०९ पुस २०८२
काठमाडौँ आइपुगे भुटानका राजा वाङचुक

काठमाडौँ आइपुगे भुटानका राजा वाङचुक

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् । ...

बुधबार, ०९ पुस २०८२
चितवन राइनोजले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

चितवन राइनोजले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ। ...

बुधबार, ०९ पुस २०८२
डढेलो र आगलागीको जोखिम: तयारी थाल्न विज्ञको सुझाव

डढेलो र आगलागीको जोखिम: तयारी थाल्न विज्ञको सुझाव

पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए। ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना...

बुधबार, ०९ पुस २०८२
आज विवाह पञ्चमी–जनकपुरधाममा भगवान श्रीराम र सीताबीच विवाह हुने

आज विवाह पञ्चमी–जनकपुरधाममा भगवान श्रीराम र सीताबीच विवाह हुने

आज विवाह पञ्चमी पर्व। देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ। ...

बुधबार, ०९ पुस २०८२