समाचार

मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । ...

आइतबार, १३ बैशाख २०८३
'जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

'जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । ...

आइतबार, १३ बैशाख २०८३
‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो ः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि...

आइतबार, १३ बैशाख २०८३
जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ : मन्त्री गुरुङ

जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको बताएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
आज सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस

आज सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस

आज फागुन २१ गते  झापाको सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस । ...

आइतबार, १३ बैशाख २०८३
अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । ...

आइतबार, १३ बैशाख २०८३
स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । ...

आइतबार, १३ बैशाख २०८३
मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाउन सिफारिस

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टारलाई हटाउन सिफारिस गरेका छन् । ...

आइतबार, १३ बैशाख २०८३
विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना

विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना

नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । ...

आइतबार, १३ बैशाख २०८३
स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित सुझाव समितिले मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्नो प्रतिवेदन बुझाएको छ । ...

आइतबार, १३ बैशाख २०८३
मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ । ...

आइतबार, १३ बैशाख २०८३