समाचार

गुल्जार पाटन : जहाँ फुटपातमै सयौंले गुजारा चलाइरहेका छन्

गुल्जार पाटन : जहाँ फुटपातमै सयौंले गुजारा चलाइरहेका छन्

पाटन दरबार क्षेत्र, जहाँ इतिहासको गन्ध र आस्थाको ध्वनि एकसाथ घुलिन्छन्। ...

आइतबार, ०७ असार २०८३
जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न निजी विद्यालयमा हालै गरेको अनुगमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आपत्ति जनाएको छ । ...

आइतबार, ०७ असार २०८३
प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । ...

आइतबार, ०७ असार २०८३
२५ करोड अवैध रकम वरामदबारे सदनलाई जानकारी चाहियो : खतिवडा

२५ करोड अवैध रकम वरामदबारे सदनलाई जानकारी चाहियो : खतिवडा

नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् भन्नेबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन् । ...

आइतबार, ०७ असार २०८३
‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् । ...

आइतबार, ०७ असार २०८३
नेपाल पहिलोपटक महिला विश्वकपको  ग्लोबल छनोटमा

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा

नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । ...

आइतबार, ०७ असार २०८३
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको...

आइतबार, ०७ असार २०८३
मध्यपहाडी लोकमार्गको अवधारणा बसाइँसराई न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइँसराई न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् । ...

आइतबार, ०७ असार २०८३