समाचार

भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म

भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म

समाज कल्याण परिषदको स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ । ...

आइतबार, ०६ पुस २०८२
आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो : गगन थापा

आइसीटी सम्भावना भन्दा बढि आवश्यकता हो : गगन थापा

नेपाली कांगे्रसको महामन्त्री गगन थापाले नेपालमा आइसीटीको सम्भावना भन्दा बढि आवश्यकता रहेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री

पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
काठमाडौंमा राप्रपाको प्रदर्शन, पक्राऊ परेकाहरुको रिहाइको माग

काठमाडौंमा राप्रपाको प्रदर्शन, पक्राऊ परेकाहरुको रिहाइको माग

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ । ...

आइतबार, ०६ पुस २०८२
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ । ...

आइतबार, ०६ पुस २०८२
ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ । ...

आइतबार, ०६ पुस २०८२
पाँच बर्षका उपलब्धीहरु सुनाएर विदा भए गभर्नर

पाँच बर्षका उपलब्धीहरु सुनाएर विदा भए गभर्नर

पाँच बर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्। ...

आइतबार, ०६ पुस २०८२
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२
कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। ...

आइतबार, ०६ पुस २०८२
आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो सिमुलेसन अभ्यास

आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो सिमुलेसन अभ्यास

मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ । ...

आइतबार, ०६ पुस २०८२
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा

बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । ...

आइतबार, ०६ पुस २०८२