समाचार

प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ : सभामुख

प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ : सभामुख

सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन् । ...

शुक्रबार, ११ बैशाख २०८३
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका...

शुक्रबार, ११ बैशाख २०८३
जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔं : गृहमन्त्री

जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔं : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् । ...

शुक्रबार, ११ बैशाख २०८३
बालुवाटारमा प्रचण्डको कलात्मक कुर्सी

बालुवाटारमा प्रचण्डको कलात्मक कुर्सी

बिगतमा संसद विघटनका आफ्ना प्रयाशहरु असफल भएकोमा चिढिएका ओली आलोपालो गरेर नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सत्ताको हस्तिनापुरमा नचाउन चाहन्छन् भन्ने स्पष्ट छ । ...

शुक्रबार, ११ बैशाख २०८३
५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । ...

शुक्रबार, ११ बैशाख २०८३
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । ...

शुक्रबार, ११ बैशाख २०८३
आफूले अनुचित काम नगरेको अध्यक्ष नेपालको दाबी

आफूले अनुचित काम नगरेको अध्यक्ष नेपालको दाबी

पूर्वप्रधानमन्त्री तथा  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन । ...

शुक्रबार, ११ बैशाख २०८३
एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । ...

शुक्रबार, ११ बैशाख २०८३
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे

राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि मुद्दा दर्ता गरेको आरोप लगाएका छन् । ...

शुक्रबार, ११ बैशाख २०८३
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा : १८ करोड ५८ लाख विगो माग

माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा : १८ करोड ५८ लाख विगो माग

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । ...

शुक्रबार, ११ बैशाख २०८३
वातावरण प्रदूषण नियन्त्रणमा वातावरण मन्त्रालय मात्र हिस्सेदार रहदैन् : राज्यमन्त्री विक

वातावरण प्रदूषण नियन्त्रणमा वातावरण मन्त्रालय मात्र हिस्सेदार रहदैन् : राज्यमन्त्री विक

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन् । ...

शुक्रबार, ११ बैशाख २०८३