समाचार

‘जुजु धौ’ को माग बढ्यो, भक्तपुरका व्यवसायी व्यस्त

आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि...

किसानलाई आकाशे पानीकै भर, कृषिमा छैन लगानी अनुसारको प्रतिफल

किसानलाई आकाशे पानीकै भर, कृषिमा छैन लगानी अनुसारको प्रतिफल

सिँचाइ र आधुनिक कृषि प्रविधीको पर्याप्त सुविधा नहुँदा कर्णालीका अधिकांश किसान परम्परागत कृषि प्रणाली अपनाउन बाध्य छन् । ...

विहीबार, १० बैशाख २०८३
नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड

वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिंचाइको समस्या झनै जटिल बन्दै गएको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् । ...

विहीबार, १० बैशाख २०८३
शीतल निवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

शीतल निवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  । ...

विहीबार, १० बैशाख २०८३
समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धान दिवसको अवसरमा शुभकामना दिएका छन् । ...

विहीबार, १० बैशाख २०८३
दुइ कार्यकाल राष्ट्रपति रहेकी विद्या भण्डारी अन्तत: एमालेको सक्रिय राजनीतिमा

दुइ कार्यकाल राष्ट्रपति रहेकी विद्या भण्डारी अन्तत: एमालेको सक्रिय राजनीतिमा

दुइ कार्यकाल देशको राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीले अन्तत सक्रिय राजनीति नै रोजेकी छन् । उनले आफ्नो मातृ राजनीतिक दल नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्केको घोषणा गरेकी...

विहीबार, १० बैशाख २०८३
विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल  जारी, भोलि १५ असार

विद्यालय शिक्षा विधेयकमाथि समितिमा छलफल जारी, भोलि १५ असार

आज समितिले छलफल सक्यो भने भोलि विधेयक संसदमा प्रवेश हुने सम्भावना देखिन्छ । सत्तारुढ दलहरुबीचको सहमतिमा यो बिषय निर्भर रहने देखिन्छ । ...

विहीबार, १० बैशाख २०८३
एसईई परीक्षाफल: करोडौं खर्च, नतिजा निराशाजनक- १०६ मा ८९ फेल

एसईई परीक्षाफल: करोडौं खर्च, नतिजा निराशाजनक- १०६ मा ८९ फेल

गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । ...

विहीबार, १० बैशाख २०८३
प्रधानमन्त्री ओली स्पेनिस फुटबल क्लव रियल म्याड्रिड जाने, वर्नावाउ रंगशाला पनि हेर्ने

प्रधानमन्त्री ओली स्पेनिस फुटबल क्लव रियल म्याड्रिड जाने, वर्नावाउ रंगशाला पनि हेर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित फुटबल क्लव रियल म्याड्रिडका पदाधिकारीहरुसँग भेटेर साण्टियागो वर्नावाउ रंगशालाको अवलोकनसँगै सातदिने स्पेन भ्रमणको बीट मार्ने भएका छन् । ...

विहीबार, १० बैशाख २०८३
नयाँ मौद्रिक नीति स्टार्टअप मैत्री आउने कामु गभर्नर मिश्र

नयाँ मौद्रिक नीति स्टार्टअप मैत्री आउने कामु गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले आगामी मौद्रिक नीति स्टार्टअप मैत्री आउने बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३