समाचार

अमेरिकाको मध्य टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

अमेरिकाको मध्य टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीमा १५ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ । ...

विहीबार, १० बैशाख २०८३
नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिम : विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिम : विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमको कारक बनेको छ । ...

विहीबार, १० बैशाख २०८३
मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
‘विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता छैन’

‘विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता छैन’

संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ । ...

विहीबार, १० बैशाख २०८३
विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर

विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन् । ...

विहीबार, १० बैशाख २०८३
शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी

शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । ...

विहीबार, १० बैशाख २०८३
ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ । ...

विहीबार, १० बैशाख २०८३
पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०–८१ कोे पूँजीगत खर्च भन्दा ०८१–०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए ।

विहीबार, १० बैशाख २०८३
बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। ...

विहीबार, १० बैशाख २०८३
शशांकले मुख खोले- 'धर्मनिरपेक्षता हटाऔं, धार्मिक स्वतन्त्रता राखौं'

शशांकले मुख खोले- 'धर्मनिरपेक्षता हटाऔं, धार्मिक स्वतन्त्रता राखौं'

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले संविधानमा व्यवस्था भएको धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्। ...

विहीबार, १० बैशाख २०८३