समाचार

एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख

एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा  काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ । ...

शनिबार, २८ भदौ २०८२
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। ...

शनिबार, २८ भदौ २०८२
बिपी राजमार्ग: वैकल्पिक सडकले धान्छ आउने बर्खा

बिपी राजमार्ग: वैकल्पिक सडकले धान्छ आउने बर्खा

गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले...

शनिबार, २८ भदौ २०८२
यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

यो दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । ...

शनिबार, २८ भदौ २०८२
जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् । ...

शनिबार, २८ भदौ २०८२
तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन : मनिष झा

तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन पाउँदैैन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तीनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताएका छन् । ...

शनिबार, २८ भदौ २०८२
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन : रेखा शर्मा

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन : रेखा शर्मा

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् । ...

शनिबार, २८ भदौ २०८२
विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन् ?

विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन् ?

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन्  । ...

शनिबार, २८ भदौ २०८२
कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’

कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् । ...

शनिबार, २८ भदौ २०८२
राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन् :  बर्तौला

राजावादी हुँ भन्दैमा संसदलाई चेतावनी दिने छुट कसैलाई छैन् : बर्तौला

नेकपा एमालेका सांसद महेश बर्तौलाले राजावादी हुँ भन्दैमा गणतन्त्रवादीहरुलाई वा संसदलाई चेतावनी दिने छुट कसैलाई नभएको बताएका छन् । ...

शनिबार, २८ भदौ २०८२
देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने

देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने

। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै काम डिजिटल गर्नको लागि देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने बताएका छन् । ...

शनिबार, २८ भदौ २०८२