समाचार

हिरासतमा रहेका ओली र लेखकको भविष्य के होला ?

विगतको 'जेन जी' आन्दोलनमा भएको दमन र मानव अधिकार उल्लंघनको छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन र यसका आधारमा आकर्षित हुन सक्ने सम्भावित कानुनी दफाहरूको विस्तृत विवरण यस...

सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह९बालेन्द्र० नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो । ...

आइतबार, ३१ जेठ २०८३
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलका नेता बालेन्द्र साह बालेनको महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज शुक्रबारउत्सव मनाइने भएको छ । ...

आइतबार, ३१ जेठ २०८३
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ...

आइतबार, ३१ जेठ २०८३
प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन : ‘डरबाट सुरु, आशासहित बिदा’

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन : ‘डरबाट सुरु, आशासहित बिदा’

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो कार्यकालको अनुभव सुनाउँदै जिम्मेवारीबाट बिदा मागेकी छन् । ...

आइतबार, ३१ जेठ २०८३
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । ...

आइतबार, ३१ जेठ २०८३
बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार  गठन, हस्तक्षेपकारी वृद्ध  नेतृत्वको अन्त्य

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार  गठन, हस्तक्षेपकारी वृद्ध नेतृत्वको अन्त्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शपथ लिएसँगै उनको नेतृत्वमा १५ सदस्यीय मन्त्रीपरिषद समेत गठन भैसकेको छ। नयाँ मन्त्रीहरुले पनि...

आइतबार, ३१ जेठ २०८३
सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा

सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा

सुनकोसी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक विश्वामित्र गुफा सुनकोसी नदी कटानको जोखिममा परेको छ । ...

आइतबार, ३१ जेठ २०८३