समाचार

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारको अनुरोध

सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत...

आइतबार, ३१ जेठ २०८३
'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा महासचिव मैनालीले राजा महेन्द्र राष्ट्रवादी र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएपछि प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने,...

आइतबार, ३१ जेठ २०८३
दोलखामा निसास्सिएर एकै परिवारका ३ जनाको मृत्यु

दोलखामा निसास्सिएर एकै परिवारका ३ जनाको मृत्यु

दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा ६ दिने शिशुसहित एकै परिवारका ३ जनाको निसास्सिएर मृत्यु भएको छ ।  ...

आइतबार, ३१ जेठ २०८३
केजरीवालको कमाल, दिल्लीमा पेट्रोलको मूल्य घटाए

केजरीवालको कमाल, दिल्लीमा पेट्रोलको मूल्य घटाए

भारतको दिल्ली सरकारले पेट्रोलमा प्रतिलिटर ८ भारतीय रुपैयाँ घटाएको छ ।  ...

आइतबार, ३१ जेठ २०८३
चितवन मालपोतका प्रमुख र अमिन घूस लिँदै गर्दा पक्राउ

चितवन मालपोतका प्रमुख र अमिन घूस लिँदै गर्दा पक्राउ

मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन...

आइतबार, ३१ जेठ २०८३
कहिले पूरा हुन्छ महोत्तरीबासीको रेल चढ्ने रहर ?

कहिले पूरा हुन्छ महोत्तरीबासीको रेल चढ्ने रहर ?

खासमा बर्दिबासको निर्धारण नहुँदासम्म अझै मुआब्जा रकम बढ्ने आश पालेका जग्गाधनीहरू अब बर्दिबासको मुआब्जा निर्धारण भएर सोको पुनरवलोकन नहुने सरकारले प्रष्ट्याइसकेपछि दाबीको क्रम चल्ने अड्कल गरिएको छ । “निर्धारित मुआब्जा...

आइतबार, ३१ जेठ २०८३
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट...

आइतबार, ३१ जेठ २०८३
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । ...

आइतबार, ३१ जेठ २०८३
सर्वोच्चमा गोला प्रणालीबाट तोकियो मुद्दाको पेसी

सर्वोच्चमा गोला प्रणालीबाट तोकियो मुद्दाको पेसी

न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान परेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको न्यायलयको विकृति...

आइतबार, ३१ जेठ २०८३
हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । ...

आइतबार, ३१ जेठ २०८३
आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ । ...

आइतबार, ३१ जेठ २०८३