समाचार

कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा देउवाको १९९५ मत, कोइरालाको १५४२

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले १९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण...

शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न सर्वोच्चको रोक

शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न सर्वोच्चको रोक

न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ, “हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पद ग्रहण गरेका प्रत्यर्थी विपक्षीलाई सोभन्दा माथिल्लो तहको अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि...

आइतबार, ०६ बैशाख २०८३
एमसीसीबारे चिनियाँ चासो

एमसीसीबारे चिनियाँ चासो

उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुनर्विचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत...

आइतबार, ०६ बैशाख २०८३
मोतीपुर सबस्टेशन सञ्चालनमा, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

मोतीपुर सबस्टेशन सञ्चालनमा, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो । अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक...

आइतबार, ०६ बैशाख २०८३
एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ

एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ

घेराउपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सम्झौंता...

आइतबार, ०६ बैशाख २०८३
निर्मल निवासको हस्तक्षेपबारे छानविन  गर्न लिङ्देनलाई कमल थापाको पत्र

निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न लिङ्देनलाई कमल थापाको पत्र

सोमबार अध्यक्ष लिङ्देनलाई चार बुँदै पत्र लेख्दै राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको भन्दै यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न आग्रह गरेका हुन् । ...

आइतबार, ०६ बैशाख २०८३
'सदनमा  पार्टीहरुकै भूमिका निर्णायक हुन्छ, म त 'अम्पायर' जस्तो हो'

'सदनमा पार्टीहरुकै भूमिका निर्णायक हुन्छ, म त 'अम्पायर' जस्तो हो'

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक...

आइतबार, ०६ बैशाख २०८३
काठमाडौँको तापक्रम घट्दो क्रममा

काठमाडौँको तापक्रम घट्दो क्रममा

केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
दैलेखका पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

दैलेखका पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । मतदानबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय...

आइतबार, ०६ बैशाख २०८३
महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मतदान नगर्ने

यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू...

आइतबार, ०६ बैशाख २०८३
माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

माओवादी केन्द्र गण्डकीका अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । ...

आइतबार, ०६ बैशाख २०८३