समाचार

'राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो'

बिहीबार १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वधाई सन्देश जारी गरी पौडेलले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै आफूले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको बताएका हुन्...

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि...

मंगलबार, ०८ बैशाख २०८३
सर्वोच्चद्वारा सरकारसँग चार्ल्स सोभराजलाई थुनामुक्त नगर्नुको कारण माग

सर्वोच्चद्वारा सरकारसँग चार्ल्स सोभराजलाई थुनामुक्त नगर्नुको कारण माग

सोभराजले आफूले अदालतले तोकेको सजाय भोगिसकेको भन्दै थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । २० वर्षे कैद सजाय भुक्तान गरिसकेका सोभराजले निवेदनमा...

मंगलबार, ०८ बैशाख २०८३
मेडागास्करमा पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेडागास्करमा पानी जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् । यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर ( ६० माईल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो...

मंगलबार, ०८ बैशाख २०८३
लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र

लमजुङमा सात हजारले बनाए राष्ट्रिय परिचयपत्र

जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । ...

मंगलबार, ०८ बैशाख २०८३
माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि सहभागी हुने

माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि सहभागी हुने

सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक...

मंगलबार, ०८ बैशाख २०८३
'मूल नेतृत्व ढोंगी भएकाले पार्टी छाडें'

'मूल नेतृत्व ढोंगी भएकाले पार्टी छाडें'

विज्ञप्तिमा भनिएको छ, ‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरें, तर पूर्ण रूपले सफा गर्न असमर्थ...

मंगलबार, ०८ बैशाख २०८३
पहिराले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पहिराले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । ...

मंगलबार, ०८ बैशाख २०८३
नगरकोट सडक आगामी चैत १५ भित्र सम्पन्न गर्ने शैलुङ कन्स्ट्रक्सनको प्रतिबद्धता

नगरकोट सडक आगामी चैत १५ भित्र सम्पन्न गर्ने शैलुङ कन्स्ट्रक्सनको प्रतिबद्धता

कम्पनीकै तर्फबाट आएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगरपालिकाले सबै...

मंगलबार, ०८ बैशाख २०८३
कोभिड संक्रमण बढेपछि चीनको शीआन सहरमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनको शीआन सहरमा लकडाउन

महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ । आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ । शीयानवासीहरू विशेष...

मंगलबार, ०८ बैशाख २०८३
महशुल नतिरेपछि काटियो क्रिकेट रङ्गशालाको लाइन

महशुल नतिरेपछि काटियो क्रिकेट रङ्गशालाको लाइन

प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस...

मंगलबार, ०८ बैशाख २०८३
हङकङले हटायो  तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापित मूर्ति

हङकङले हटायो तिआनानमेन स्क्वायर नरसंहारको सम्झनामा स्थापित मूर्ति

आठ फिट अग्लो तामाको उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर रातभर कामदारहरू खटिएका थिए । ’द पीलर अफ सेम’ भनिने उक्त मूर्तिमा सन् १९८९मा चिनियाँ अधिकारीहरूले हत्या गरेका...

मंगलबार, ०८ बैशाख २०८३