समाचार

सहमति नभएमात्र प्रतिस्पर्धाबाट नेतृत्व चयनः प्रधानमन्त्री

उनले भने,‘हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने...

तीनै तहको निर्वाचन एकै पटक गर्न कति सम्भव ?

तीनै तहको निर्वाचन एकै पटक गर्न कति सम्भव ?

स्थानीय तहको मतपत्रमा सात, प्रदेश सदस्यको दुई तथा प्रतितिनिसभाका लागि दुई ठाउँमा मत सङ्केत गर्नुपर्ने भएकाले एकै पटक यसरी धेरै चुनाव चिह्नमा मतदान गर्न पर्दा मतदाता अलमलिन गई मत बदर...

विहीबार, ०३ पुस २०८२
फाइजरको बूस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी भएको दाबी

फाइजरको बूस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी भएको दाबी

यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन् । ओमिक्रोन...

विहीबार, ०३ पुस २०८२
ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । ...

विहीबार, ०३ पुस २०८२
राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा...

विहीबार, ०३ पुस २०८२
कांग्रेस महाधिवेशनः मतदानस्थलमा मोबाइल निषेध,५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

कांग्रेस महाधिवेशनः मतदानस्थलमा मोबाइल निषेध,५ सय मिटर क्षेत्रभित्र प्रचार सामग्री राख्न नपाइने

सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । महाधिवेशनको उद्घाट्न मङ्सिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र हलमा बन्द सत्र हुनेछ । कांग्रेसले...

विहीबार, ०३ पुस २०८२
पौडेल पक्षमा साझा उम्मेदवार चयनमा सकस, अब फेरि भोलिको भाका

पौडेल पक्षमा साझा उम्मेदवार चयनमा सकस, अब फेरि भोलिको भाका

बैठकमा वरिष्ठ नेता पौडेलले आकांक्षीहरु नमिले आफू पार्टीबाट विदा हुने बताएका छन् । कांग्रेस नेता डा.रामशरण महतका अनुसार बैठकमा पौडेलले सबैजना लड्ने भए आफू पार्टीबाट बिदा हुने प्रस्ताव गरेका छन्...

विहीबार, ०३ पुस २०८२
'सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ'

'सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ'

गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले भने, ‘म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा...

विहीबार, ०३ पुस २०८२
पौडेल पक्षबाट सभापतिको उम्मेदवार प्रकाशमान कि  शेखर ?

पौडेल पक्षबाट सभापतिको उम्मेदवार प्रकाशमान कि शेखर ?

वरिष्ठ नेता पौडेलले संस्थापनइतर पक्षका विभिन्न जिल्लाका सभापति र पार्टी केन्द्रीय सदस्यहरुसँग छलफल गर्दा नेता प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई साझा उम्मेदवार दिन दबाव दिएको नेता अर्जुननरसिंह केसीले...

विहीबार, ०३ पुस २०८२
हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतको मृत्यु 

हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतको मृत्यु 

भारतको तमिलनाडुमा भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटनामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।  ...

विहीबार, ०३ पुस २०८२
बंगलादेशमा विद्यार्थी हत्याको अभियोगमा  २० जनालाई मृत्युदण्ड

बंगलादेशमा विद्यार्थी हत्याको अभियोगमा  २० जनालाई मृत्युदण्ड

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।  सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको...

विहीबार, ०३ पुस २०८२
ओमिक्रोनविरुद्ध अहिलेको खोपले काम गर्छः डब्ल्यूएचओ

ओमिक्रोनविरुद्ध अहिलेको खोपले काम गर्छः डब्ल्यूएचओ

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरियन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनाई आएको हो । तर ओमिक्रोन भेरियन्टमा खोपको असर अन्य भेरियन्टको तुलनामा...

विहीबार, ०३ पुस २०८२