यस्तै धुब्रप्रसाद अधिकारीले दुई हजार १११०, रमेशप्रसाद धमलाले एक हजार ६८४०, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य (बागमती प्रदेश) महिलातर्फ उर्मिला...
समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोलीका निर्देशक प्रा डा भी रामगोपाल रावलले आजका सन्दर्भमा उत्पादन, व्यावसायिक तथा रोजगारीमुखी शिक्षाको आवश्यकता औँल्याए । आजको विश्व बजारमा एउटा सानो क्षेत्रका गतिविधिले समेत विश्वलाई...
“देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माल भने ।...
कोइरालाले ३८३६ मत प्राप्त गरेका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा...
उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको बताए । प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा...
उनले भने “नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसीसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर...
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए।...
यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी...
त्यसैगरी सहमहामन्त्रीमा मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुर २७७६ मत ल्याएर मुस्लिम कोटाबाट निर्वाचित भएका हुन् । अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् । ...
विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री हुन् । १४औं महाधिवेशनबाट उनी र गगन थापा महामन्त्री चुनिएका हुन् । शर्माले महाधिवेशन लक्षित गरेर केही राजनीतिक एजेण्डा सार्वजनिक गरेका थिए । उनी...
उसबेलाको समयमा पनि बीपी कोइरालाले ‘किङ ११ भर्सेस प्राइम मिनिस्टर ११’ भनेर पहिलोपल्ट फुटबल म्याच गराउनु भएको थियो । त्यसमा बीपी आफैं खेल्नुभएको थियो । ...
त्यस्तै भेटमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना दिएका...