नेपाली कांग्रेस

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा छन् । ...

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले...

शनिबार, ०४ साउन २०८२
'अबको निर्वाचनमा कांग्रेस कार्यकर्ताले  रुखबाहेक अन्य चिन्हमा मत हाल्नु पर्ने छैन'

'अबको निर्वाचनमा कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्य चिन्हमा मत हाल्नु पर्ने छैन'

कोइरालाले भने, “अब कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी...

शनिबार, ०४ साउन २०८२
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुगेका थिए । संसद्को अवरोध हटाउनेबारेमा...

शनिबार, ०४ साउन २०८२
प्रधानमन्त्रीको भारत भ्रमण रद्द

प्रधानमन्त्रीको भारत भ्रमण रद्द

“अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,” प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । ...

शनिबार, ०४ साउन २०८२
'बतास समूहमा मेरो संलग्नता छैन'

'बतास समूहमा मेरो संलग्नता छैन'

पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा आरजु सल्लाहकार रहेको समाचार आएपछि उनले त्यसको खण्डन गरेकी हुन् । ‘सञ्चार माध्यमहरूमा विभिन्न संघसंस्थाहरुमा मेरो संग्लनता भएको भनेर...

शनिबार, ०४ साउन २०८२
प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय गरेको हो । भ्रमणका क्रममा...

शनिबार, ०४ साउन २०८२
'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुनसक्छ'

'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुनसक्छ'

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ? ...

शनिबार, ०४ साउन २०८२
कांग्रेसको १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने

कांग्रेसको १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने

पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ । समितिको बुधबार बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन...

शनिबार, ०४ साउन २०८२
'उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढे कसैले निराश बन्नु पर्दैन'

'उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढे कसैले निराश बन्नु पर्दैन'

झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै...

शनिबार, ०४ साउन २०८२
राष्ट्रियसभाका लागि कांग्रेसले छान्यो ६ उम्मेदवार

राष्ट्रियसभाका लागि कांग्रेसले छान्यो ६ उम्मेदवार

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा...

शनिबार, ०४ साउन २०८२
प्रधानमन्त्रीको भारत भ्रमण अघि दिल्लीमा आरजु राजनीतिक भेटवार्तामा

प्रधानमन्त्रीको भारत भ्रमण अघि दिल्लीमा आरजु राजनीतिक भेटवार्तामा

भारत भ्रमणमा रहेकी राणाले आइतबार भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेकी हुन् । प्रधानमन्त्रीको पुस अन्तिम साता भारत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । ...

शनिबार, ०४ साउन २०८२