नेपाली कांग्रेस

सुशासनप्रतिको जनताको चाहनालाई व्यवहारमै रूपान्तरण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत शिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताएका छन्...

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नमानेपछि कांग्रेसले एमालेको साथ खोजिरहेको छ । तर एमालेले आफ्नमा माग पूरा नभई संसदीय प्रक्रियमा सहभागी नहुने बताउँदै आएको...

मंगलबार, ०१ पुस २०८२
ओली भेट्न प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु बालकोटमा

ओली भेट्न प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु बालकोटमा

माओवादी केन्द्रका नेताहरूसँगको छलफलपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट गएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । संसदमा टेबल गरिएको एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच मतभेद भएपछि...

मंगलबार, ०१ पुस २०८२
दोस्रो चरणको वार्तामा कांग्रेस र एमाले

दोस्रो चरणको वार्तामा कांग्रेस र एमाले

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...

मंगलबार, ०१ पुस २०८२
एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा हुँदैन

एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा हुँदैन

“उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ”, उनले भने । एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए...

मंगलबार, ०१ पुस २०८२
एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग...

मंगलबार, ०१ पुस २०८२
'सरकारमा बसेर सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ'

'सरकारमा बसेर सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ'

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे ।...

मंगलबार, ०१ पुस २०८२
कांग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा

पार्टीको जिल्ला सभापतिका लागि सोमबार शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका छन् । प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका...

मंगलबार, ०१ पुस २०८२
'एमसीसी पास गर्न हामीलाई कुनै दबाब आएको छैन'

'एमसीसी पास गर्न हामीलाई कुनै दबाब आएको छैन'

कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए । उनले भने,‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ...

मंगलबार, ०१ पुस २०८२
अब एमसीसी  पास हुन्छः प्रधानमन्त्री

अब एमसीसी पास हुन्छः प्रधानमन्त्री

लामो समयको विवादपछि आजको संसद बैठकमा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यसअघि आजै बिहान बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले एमसीसी सदनमा टेबल गर्न...

मंगलबार, ०१ पुस २०८२
'एमसीसी परियोजना नेपालको हितमा छ भन्ने कुरा जनतालाई बुझाउनुपर्छ'

'एमसीसी परियोजना नेपालको हितमा छ भन्ने कुरा जनतालाई बुझाउनुपर्छ'

उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पारे । नेपाली कांग्रेस वडा नं ९ का सभापति अनुजा कोइराला, महानगरपालिकाका सभापति दीपक चापागाईँ, क्षेत्र...

मंगलबार, ०१ पुस २०८२
'निर्वाचन गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ'

'निर्वाचन गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ'

उनले मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी भएकाले हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो रहेको र सहिदका अधुरा सपना...

मंगलबार, ०१ पुस २०८२