जलविद्युत

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ। प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस...

नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बिक्री गर्ने

नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बिक्री गर्ने

नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । ...

शनिबार, २१ भदौ २०८२
दूधकोसी जलविद्युत् आयोजनाका लागि  जग्गा अधिग्रहणको काम सुरु

दूधकोसी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहणको काम सुरु

सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा...

शनिबार, २१ भदौ २०८२
बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

जिल्ला प्रशासन कार्यालय गोरखाले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आवश्यक कागजातका साथ आवेदन दिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । आयोजना प्रभावितलाई बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा...

शनिबार, २१ भदौ २०८२
नेपाल र भारतका प्रधानमन्त्रीद्वारा सोलु करिडोर प्रसारण लाइनको उद्घाटन

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा सोलु करिडोर प्रसारण लाइनको उद्घाटन

सोलु नदी जलाधार क्षेत्रमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३।५ मेगावाटको सोलु खोला र अन्य निर्माणाधीन जलविद्युत्...

शनिबार, २१ भदौ २०८२
रातमाटे–केरुङ अन्तरदेशीय प्रसारण लाइनको  १० अर्ब लागत अनुमान

रातमाटे–केरुङ अन्तरदेशीय प्रसारण लाइनको १० अर्ब लागत अनुमान

नेपालको ऊर्जा सुरक्षा, प्रसारण प्रणालीको विविधिकरणका अलावा रेलका लागि समेत यो प्रसारण लाइन आवश्यक रहेको आयोजना प्रमुख आत्रेयको भनाइ छ । नेपालतर्फको अध्ययनमा लाङटाङ राष्ट्रिय निकुञ्जका तर्फबाट असाध्यै ठूलो सहयोग...

शनिबार, २१ भदौ २०८२
तनहुँ जलविद्युतको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

तनहुँ जलविद्युतको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

बिहीबार तनहुँका केही कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गरेका हुन् । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले...

शनिबार, २१ भदौ २०८२
अब जलाशयुक्त आयोजना

अब जलाशयुक्त आयोजना

कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलायशुक्त आयोजनालाई मूर्त रुप दिने तयारीमा सरकार लागिपरेको छ । यस्तै, ७५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको कामसमेत प्रभावकारी हुन नसकिरहेको बेला प्रधानमन्त्रीले...

शनिबार, २१ भदौ २०८२
प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसनको उद्घाटन

प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसनको उद्घाटन

कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए । देउवाले शनिवारै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकनमा गर्ने कार्यक्रम समेत छ । ...

शनिबार, २१ भदौ २०८२
देशकै दोस्रो ठूलो न्यूखिम्ती सबस्टेशन सञ्चालनमा

देशकै दोस्रो ठूलो न्यूखिम्ती सबस्टेशन सञ्चालनमा

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ । “काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ । त्यसमाथि...

शनिबार, २१ भदौ २०८२
माथिल्लो साञ्जेनमा विद्युत उपकरण जडान सुरु

माथिल्लो साञ्जेनमा विद्युत उपकरण जडान सुरु

सन् २०१३ बाट सुरु भएको साञ्जेन जलविद्युत् आयोजनामा पटक–पटक प्रमुख फेरबदल भइरहनु, सुरूङ निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनीप्रति निरन्तररूपमा लगनशील गराउन नसक्नुजस्ता कारण निर्माणमा ढिलाइ भएको र आयोजनाले पूँजीवापत लिएका...

शनिबार, २१ भदौ २०८२
रसुवाका विभिन्न आयोजनाबाट सात सय मेगावाट विद्युत उत्पादन हुँदै

रसुवाका विभिन्न आयोजनाबाट सात सय मेगावाट विद्युत उत्पादन हुँदै

हाल रसुवागढी जलविद्युत कम्पनीमार्फत रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) तथा साञ्जेन जलविद्युत् कम्पनीमार्फत माथिल्लो साञ्जेन जलविद्युत् आयोजना (१४ दशमलव आठ) र तल्लो साञ्जेन जलविद्युत् आयोजना (४२ दशमलव पाँच मेगावाट क्षमता)...

शनिबार, २१ भदौ २०८२