अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो । ...
चीनमा अहिले ९२ हजार ९७९ युवा खेलाडीहरू छन्, जुन वार्षिक ६.३ प्रतिशतले वृध्दि भएको छ। ...
एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ। ...
रसियाले सन् २०२६ को फिफा विश्वकप छनोट खेल्ने सम्भावना अझै रहेको रूसी फुटबल संघ (आरएफयू) का अध्यक्ष अलेक्ज्याण्डर ड्युकोभले विश्वास व्यक्त गरेका छन् । ...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ। ...
सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । ...
नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ। ...
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो। ...
स्पेनले कीर्तिमानी चौथो पटक युरो कप फुटबलको उपाधि जितेको छ। ...
अर्जेन्टिनाले कीर्तिमानी १६औँ पटक कोपा अमेरिका फुटबल कपको उपाधि जितेको छ। कोपा अमेरिकाको फाइनल कोलम्बिया र अर्जेन्टिनाबीच मियामीको हार्ड रक स्टेडियममा भएको थियो। जसमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराएको हो।
म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । ...
छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । ...