रसरंग

यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

चलचित्र ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् । ...

आइतबार, २९ मंसिर २०८२
रोयल ग्लोबल क्विन र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सकियो

रोयल ग्लोबल क्विन र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सकियो

मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । ...

आइतबार, २९ मंसिर २०८२
चलचित्र ‘ऊनको स्वीटर’ को विशेष शो सम्पन्न, सेलिब्रेटीहरूको उपस्थिति र प्रशंसा

चलचित्र ‘ऊनको स्वीटर’ को विशेष शो सम्पन्न, सेलिब्रेटीहरूको उपस्थिति र प्रशंसा

अभिनेता अनमोल केसी र अभिनेत्री मनिषा कोइरालालगायतका चर्चित कलाकारहरूको उपस्थितिमा चलचित्र ‘ऊनको स्वीटर’ को विशेष प्रदर्शन शो बुधबार वन सिनेमा, आइप्लेक्स मलमा सम्पन्न भएको छ । शोमा नेपाली चलचित्र क्षेत्रका...

आइतबार, २९ मंसिर २०८२
‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’

नेपाली चलचित्र ‘होस्टेल ३’ को सफलता पछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ । ...

आइतबार, २९ मंसिर २०८२
‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो । ...

आइतबार, २९ मंसिर २०८२
प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ । ...

आइतबार, २९ मंसिर २०८२
‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । ...

आइतबार, २९ मंसिर २०८२
गजलप्रेमीहरुको धीत मार्ने 'धीत' लिएर आईन् साहित्यकार केसी

गजलप्रेमीहरुको धीत मार्ने 'धीत' लिएर आईन् साहित्यकार केसी

साहित्यकार बिटु केसीको नवीन कृति 'धीत' सार्वजनिक भएको छ ।  शुक्रवार 'धीत' सार्वजनिक समारोहमा कृतिभित्र समेटिएका केही गजलहरु वाचन गरेर केसीको सिर्जनशील क्षमताको चर्चा गरिएको   थियो । ...

आइतबार, २९ मंसिर २०८२
‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । ...

आइतबार, २९ मंसिर २०८२
‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ...

आइतबार, २९ मंसिर २०८२
सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरु सहभागी

सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरु सहभागी

सिङिङ्ग सुपरस्टार टिमले नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरुको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेको छ । ...

आइतबार, २९ मंसिर २०८२