यसअघि दक्षिण भारतका हिट कम्पोजर देवी श्री प्रसादले भाइजानको म्युजिक कम्पोजमा काम गरिरहेका थिए। तर, फिल्मको कथा अनुसार संगीत नजमेको भन्दै हनीलाई भित्र्याइएको भारतीय मिडियाले जनाएको छ। ...
शाहरुख बलिउडमा किङ अफ रोमान्सको उपनामले पनि चिनिन्छन्। ...
धोनी इन्डियन प्रिमियर लिग (आइपीएल) को चेन्नई सुपर किङ्सका कप्तान हुन्। त्यसैले उनको दक्षिण भारतमा राम्रो पहिचान छ। उनले थालापथीलाई फोन गरेर सँगै काम गर्ने इच्छा प्रकट गरेका हुन्। जसलाई...
‘दि म्याट्रिक्स’ जस्तो सफल चलचित्रमा अभिनय गरेका हलिउड स्टार केन्यु रिभ्स सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारमा पर्छन। रिभ्सले ‘म्याट्रिक्स’ को तीन वटै शृंखलामा काम गरिसकेका छन्। उनले यी फिल्मका लागि...
लाइभ भिडियोमा उनले सुरक्षाकर्मीलाई आफूलाई ब्रिटनीले निम्तो गरेको बताएका थिए। तर, धेरै आग्रह गरे पनि सुरक्षाकर्मीले उनलाई भित्र प्रवेश गर्न दिएनन्। यसपछि उनले जबरजस्ती भित्र छिर्ने धम्की दिएका थिए। ...
दक्षिण भारतीय फिल्म क्षेत्रकी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवनले विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरुले भारतको चेन्नईस्थित महाबलिपुरमको एक रिसोर्टमा शुक्रबार विवाह गर्दैछन्। ...
तालिबानको खुफिया विभागले अजमल र उनको साथीको भिडियो सेयर गर्दै भनेको छ, ‘कसैलाई कुरान वा पैगम्बर मोहम्मदले भनेको कुराको अपमान गर्ने छुट छैन।’ ...
उनीहरूले हेडफोन लगाएको र ‘फ्लाइट अटेन्डेन्स’ को निर्देशन पालना नगरेको आरोप लगाउँदै उनलाई विमानबाट उतारेका थिए। तर, मेरी यो कुरा मान्न तयार छैनन्। उनी आफ्नो स्तनको आकारका कारण आफूलाई विमानबाट...
फेस्टिभलको उद्घाटन काठमाडौंको सेन्ट जेभियर्स कलेजमा भएको थियो भने समापन टेवा नामक संस्थामा आयाजना भएको थियो । दुई दिने कार्यक्रममा फिल्म प्रदर्शनीका साथै प्यानलमा छलफल आयोजना गरिएको थियो । कार्यक्रममा...
उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङलाई नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै...
पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि सलमानलाई यसअघि पनि मार्ने धम्की आएको थियो। सलमान र उनका बाबु सलिमलाई आइतबार धम्कीयुक्त पत्र प्राप्त भएको थियो। ...
नेहाको परिवार उनी दुई वर्षको हुँदा ऋषिकेशबाट दिल्ली पुगेको थियो। नेहाका बुवा स्कुलको बाहिर समोसा बेच्ने गर्थे। यसबाट भएको कमाईंले घर खर्च चल्न गाह्रो भएपछि उनी विभिन्न भजन मण्डली तथा...