चलचित्रमा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राना, अंशु थापालगायतको मुख्य भूमिका रहने छ। ...
अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ। उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्। ...
गायिका श्री मोक्तानको स्वरमा रहेको 'कोसेली' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। ...
शनिबार काठमाडौंमा रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर सो पुस्तक लोकार्पण गरिएको हो । ...
युगको तमासा गर्ने भिडमा घुस्न खोज्दछु अस्तव्यस्त र अन्यौलले उकुसमुकुस पार्दछ ...
पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो । ...
सर्वाधिक कमाई गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ रहेको छ । ...
केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । ...
“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पु¥याउने प्रयाश गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ” ...
त्यहाँ अकस्मात गठिलो देह भएकी सुन्दरी निर्वस्त्र उत्तानो पल्टेको देखियो । हेर्दाहेर्दै त्यहाँ बिस पच्चिसजना मानिस जम्मा भए । लाग्दथ्यो, उनी पूर्ण स्वतन्त्र थिइन् । प्रकृतिले जे दिएको थियो, सर्वाङ्ग...
नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । ...