रसरंग

‘भन्सालीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो’ : मनीषा

अभिनेत्री मनीषा कोइराला बलिउड निर्देशक सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’मा देखिँदैछिन् । यो वेब सिरिजमार्फत भन्सालीले ओटीटीमा डेब्यू गर्दैछन् । सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, संजीदा शेखलगायतको अभिनय...

नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

नेपालसहित विश्वभर एकसाथ ‘महाजात्रा’

आगामी चैत ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

१४ शहरमा ‘अब हाँस्छ अमेरिका’

अमेरिकाका १४ शहरहरूमा ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ। फ्लाई नेपालको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरुले प्रस्तुत दिएर हसाएका थिए। ...

आइतबार, ३१ जेठ २०८३
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुट्नुभएको हो । ...

आइतबार, ३१ जेठ २०८३
मिरुना मगर ‘रङ्गेली’की ‘जुनकिरी’: चरित्र प्रेम भन्दा माथि

मिरुना मगर ‘रङ्गेली’की ‘जुनकिरी’: चरित्र प्रेम भन्दा माथि

अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्रमा देखिँदै छिन्। ...

आइतबार, ३१ जेठ २०८३
वैशाख २८ मा ‘खजुरे ब्रो’

वैशाख २८ मा ‘खजुरे ब्रो’

‘लाइट कमेडी’ जनरामा आधारित फिल्म ‘खजुरे ब्रो’ले फस्टलुक सार्वजनिक गर्दै आउँदो वर्षको वैशाख २८ गते रिलिज मिति घोषणा गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ। ...

आइतबार, ३१ जेठ २०८३
कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका सर्जक गिरी ?

कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका सर्जक गिरी ?

गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान ? के उहाँको सिर्जना यात्रा ब्रेक...

आइतबार, ३१ जेठ २०८३
रसियन प्रेमिका एल्सिनाबाट छुट्टिए टम क्रुज

रसियन प्रेमिका एल्सिनाबाट छुट्टिए टम क्रुज

यो महिनाको सुरुवातमा यो जोडी लण्डनमा सँगै देखिएका थिए । तर अब भने उनीहरु एकअर्कासँग अलग्गिने निर्णय लिएका छन् । एल्सिनाले केही समयअघि मात्र आफ्ना सन्तानसँग टम क्रुजलाई भेटाएकी थिइन्...

आइतबार, ३१ जेठ २०८३
गजल

गजल

प्रेमले सबथोक दर्शाइन्छ फेरि के कारण कसम खाइन्छ ...

आइतबार, ३१ जेठ २०८३
‘मिस नेपाल पिस २०२४’ को घोषणा

‘मिस नेपाल पिस २०२४’ को घोषणा

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ। ...

आइतबार, ३१ जेठ २०८३
‘रूखान’ मा अनुबन्धित भइन् नीति शाह

‘रूखान’ मा अनुबन्धित भइन् नीति शाह

सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्। ...

आइतबार, ३१ जेठ २०८३