अर्थ

हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल

उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे । पूर्वगभर्नर डा नेपालले भने, “श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आत्तिनुपर्ने अवस्था छैन...

यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचक

यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचक

नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ । आजसम्म आन्तरिक ऋण ८ खर्ब ७३ अर्ब १९ करोड र बाह्य ऋण रू नौ खर्ब ८० अर्ब ८० करोड गरी कूल...

मंगलबार, ०८ बैशाख २०८३
गभर्नरमाथिको कारबाही कानुनसम्मतः अर्थमन्त्री शर्मा

गभर्नरमाथिको कारबाही कानुनसम्मतः अर्थमन्त्री शर्मा

उनले समितिले काम गरिहेकाले गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने बताए । उनले आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै हुने देखिएको बताए । उनले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएपनि कोरोनाको...

मंगलबार, ०८ बैशाख २०८३
‘नेपालको बजेट कर्मकाण्डी भइसक्यो’

‘नेपालको बजेट कर्मकाण्डी भइसक्यो’

अर्थमन्त्रीले गभर्नरको सुझावलाई टेरपुच्छर लाउनु भएन। आयात बढाउँदै जानुभयो। रोक्नेतर्फ लाग्नु भएन। मलाई लाग्छ, ४० करोडको मुद्दा बहाना मात्र हो। योभन्दा पनि ठूलो ‘टसल’ उहाँहरू बीच हुनसक्छ। अहिले यी सबै...

मंगलबार, ०८ बैशाख २०८३
४४ अङ्कले घट्यो नेप्से

४४ अङ्कले घट्यो नेप्से

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर...

मंगलबार, ०८ बैशाख २०८३
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

“नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन छ, त्यसलाई रोक्नका लागि बन्दीपुर उपयुक्त गन्तव्य हुने विश्वास हाम्रो छ”, होटल व्यवसायी विपीन प्रधानले भने । बन्दीपुरमा होटल सङ्घसँग...

मंगलबार, ०८ बैशाख २०८३
रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी...

मंगलबार, ०८ बैशाख २०८३
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैकर्स संघको निर्णय

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैकर्स संघको निर्णय

उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय गरेको हो । सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत...

मंगलबार, ०८ बैशाख २०८३
सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलंकाको बाटोमाः एमाले

सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलंकाको बाटोमाः एमाले

केपी ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको तर यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको उनले बताए । उनले अर्थतन्त्रलाई नकारात्मक...

मंगलबार, ०८ बैशाख २०८३
खोटाङको दिक्तेलमा ३० टन भार क्षमताको चिस्यान केन्द्र निर्माण

खोटाङको दिक्तेलमा ३० टन भार क्षमताको चिस्यान केन्द्र निर्माण

चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि छ महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र...

मंगलबार, ०८ बैशाख २०८३
रिभर फल्सको आइपिओ खुला

रिभर फल्सको आइपिओ खुला

निष्काशन गरिएको शेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टद्वारा जारी पे्रस नोटका अनुसार जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बानेश्वर काठमाडौँले कम्पनी ऐन, २०६३ बमोजिम प्रदेश सरकारलाई छुट्याइएको ११ करोड ७१ लाख...

मंगलबार, ०८ बैशाख २०८३