अर्थ

यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचक

नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ । आजसम्म आन्तरिक ऋण ८ खर्ब ७३ अर्ब १९ करोड र बाह्य ऋण रू नौ खर्ब ८० अर्ब ८० करोड गरी कूल...

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

“नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन छ, त्यसलाई रोक्नका लागि बन्दीपुर उपयुक्त गन्तव्य हुने विश्वास हाम्रो छ”, होटल व्यवसायी विपीन प्रधानले भने । बन्दीपुरमा होटल सङ्घसँग...

आइतबार, ०६ पुस २०८२
रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी...

आइतबार, ०६ पुस २०८२
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैकर्स संघको निर्णय

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैकर्स संघको निर्णय

उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय गरेको हो । सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत...

आइतबार, ०६ पुस २०८२
सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलंकाको बाटोमाः एमाले

सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलंकाको बाटोमाः एमाले

केपी ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको तर यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको उनले बताए । उनले अर्थतन्त्रलाई नकारात्मक...

आइतबार, ०६ पुस २०८२
खोटाङको दिक्तेलमा ३० टन भार क्षमताको चिस्यान केन्द्र निर्माण

खोटाङको दिक्तेलमा ३० टन भार क्षमताको चिस्यान केन्द्र निर्माण

चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी महिनादिनसम्म र फलफूल चारदेखि छ महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र...

आइतबार, ०६ पुस २०८२
रिभर फल्सको आइपिओ खुला

रिभर फल्सको आइपिओ खुला

निष्काशन गरिएको शेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । ...

आइतबार, ०६ पुस २०८२
जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टद्वारा जारी पे्रस नोटका अनुसार जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बानेश्वर काठमाडौँले कम्पनी ऐन, २०६३ बमोजिम प्रदेश सरकारलाई छुट्याइएको ११ करोड ७१ लाख...

आइतबार, ०६ पुस २०८२
कोभिडको कहरपछि जुर्मुराउँदै पर्यटन

कोभिडको कहरपछि जुर्मुराउँदै पर्यटन

होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको...

आइतबार, ०६ पुस २०८२
टेलिकमको डाटा सेवाको बजार हिस्सामा ५ दशमलव ५७ प्रतिशतले वृद्धि

टेलिकमको डाटा सेवाको बजार हिस्सामा ५ दशमलव ५७ प्रतिशतले वृद्धि

प्रविधिमा भएको विकास र परिवर्तनसँगै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवद्र्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने...

आइतबार, ०६ पुस २०८२
तनहुँमा चितवनबाट कुखुरा, चल्ला र अण्डा ल्याउन रोक

तनहुँमा चितवनबाट कुखुरा, चल्ला र अण्डा ल्याउन रोक

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त...

आइतबार, ०६ पुस २०८२
औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

भेटमा महासङ्घका तर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुसी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरिएको महासङ्घले जनाएको छ । अध्यक्ष...

आइतबार, ०६ पुस २०८२