कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको थियो । कम्पनीले २७ लाख ३० हजार कित्ता शेयरमध्ये...
अब एक लिटर पेट्रोलको १८० रुपैयँ पर्नेछ भने मट्टीतेल र डिजेलको १६३ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासको...
उपसमितिको प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आएपनि त्यसले बोर्ड बैठक समेत बोलाउन नसकेको भनिएको छ । उपसमितिका संयोजक राजभण्डारीले भने, ‘झण्डैझण्डै १ अर्व ७० करोड बक्यौता रुपैयाँ उठाउन...
यसअघि तीन कम्पनीले मर्जरका लागि सहमति दिन संयुक्तरुपमा निवेदन दिएका थिए । ...
अरुण–४को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर...
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य...
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले काठमाडौँ महानगरपालिका–१ नारायणीहिटी दरबार मतदान केन्द्रबाट आफ्नो अधिकारको प्रयोग गरे । उनले मतदानपछि लेखेका छन् “मैले भोट गरेँ, के तपाईंले गर्नुभयो ? यदि...
आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १०...
महासङ्घले बुधबार वक्तव्य जारी गरी विदा दिन आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई रु आठ खर्ब आठ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।
आशा भिडियो लेक्चर, अनलाईन कन्टेन्ट र टेस्ट सिरिज जस्ता सेवा पनि दिन सक्ने भएकी छिन् । उनले मोबाईल एप पनि बनाईसकेकी छिन् । यी सबै कामको मेहनतबाट आशा वर्षको एक...