अर्थ

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक बढेर बन्द भएको छ । ...

शनिबार, ३० जेठ २०८३
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । ...

शनिबार, ३० जेठ २०८३
नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो । ...

शनिबार, ३० जेठ २०८३
नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो । ...

शनिबार, ३० जेठ २०८३
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय

स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय

स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत फ्रिज गर्ने निर्णय गरेको छ । ...

शनिबार, ३० जेठ २०८३
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको...

शनिबार, ३० जेठ २०८३
किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएको छ । ...

शनिबार, ३० जेठ २०८३
असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो

असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् । ...

शनिबार, ३० जेठ २०८३
नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको...

शनिबार, ३० जेठ २०८३
निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५

निजी क्षेत्रको मनोबल कमजोर भएको वर्ष २०२५

कोभिड–१९ को महामारीपछि सुस्ताएको अर्थतन्त्रले भर्खर भर्खर लय समात्न थालेको बेला सन् २०२५ मा राजनीतिक अस्थिरतका कारणले लगानीको वातावरण नभएको भन्दै निजी क्षेत्रको मनोबल खस्केको सरोकारवालाहरुले बताउँदै आएका छन् ।

शनिबार, ३० जेठ २०८३
पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्यो

पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । ...

शनिबार, ३० जेठ २०८३