अर्थ

आधा दर्जन विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन

बैठकले धनगढी विमानस्थलका लागि एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको...

बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग

“बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या...

आइतबार, ३१ जेठ २०८३
पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ । विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ...

आइतबार, ३१ जेठ २०८३
अब भाडामा बस्नेले पनि  विजुलीको छुट्टै मिटर राख्न पाउने

अब भाडामा बस्नेले पनि विजुलीको छुट्टै मिटर राख्न पाउने

आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्ने गरी केही महत्वपूर्ण निर्णय भएको उनको दाबी छ । उनले भनिन्, “विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण सुरुवात...

आइतबार, ३१ जेठ २०८३
अन्तर्राष्ट्रिय उडानका लागि थप १४ वटा जहाज खरिद गर्दै निगम

अन्तर्राष्ट्रिय उडानका लागि थप १४ वटा जहाज खरिद गर्दै निगम

निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा...

आइतबार, ३१ जेठ २०८३
मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता...

आइतबार, ३१ जेठ २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

कूल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर चार अर्ब ४९ करोड दुई लाख ६६ हजार ४१० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब...

आइतबार, ३१ जेठ २०८३
पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

पाँच महिनामा वैदेशिक व्यापार ६३ प्रतिशतले वृद्धि

व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि...

आइतबार, ३१ जेठ २०८३
खाद्यले धान खरिद नगरेपछि  चिन्तामा कैलालीका किसान

खाद्यले धान खरिद नगरेपछि चिन्तामा कैलालीका किसान

त्यो धान खाद्यले खरिद गर्नुपर्छ”, वडाध्यक्ष रामलालले भने, “स्थानीय सरकारले किसानको धान खरिद गर्नसक्ने क्षमता छैन । प्रदेश वा सङ्घीय सरकारले तत्काल किसानको खेतमा जस्तो धान उत्पादन भएको छ, त्यो...

आइतबार, ३१ जेठ २०८३
वीरगंज भन्सारमा पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन

वीरगंज भन्सारमा पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन

आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख बढी...

आइतबार, ३१ जेठ २०८३
शोधनान्तर घाटा घटाउन राष्ट्र बैंक क्रियाशीलः गभर्नर अधिकारी

शोधनान्तर घाटा घटाउन राष्ट्र बैंक क्रियाशीलः गभर्नर अधिकारी

शोधनान्तर घाटा घटाउन चाँदी आयातका निम्ति विदेशीमुद्रा उपलब्धताको सीमा तोकिएको, वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंकको खातामा एक प्रतिशत थप ब्याज दिइएको, केही वस्तुको आयातमा शतप्रतिशत नगद ‘मार्जिन’को व्यवस्था गरिएको जानकारी गभर्नर...

आइतबार, ३१ जेठ २०८३
नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

नेप्सेमा हरियाली फर्किदा चार कम्पनीको शेयरमा सर्किट

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन...

आइतबार, ३१ जेठ २०८३