प्रवास

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ । ...

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।

आइतबार, २९ मंसिर २०८२
अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त...

आइतबार, २९ मंसिर २०८२
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प...

आइतबार, २९ मंसिर २०८२
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । ...

आइतबार, २९ मंसिर २०८२
के हो चीन र दक्षिण कोरियाली राष्ट्र प्रमुखले गरेका चर्चित दुर्लभ ठट्टाको रहस्य?

के हो चीन र दक्षिण कोरियाली राष्ट्र प्रमुखले गरेका चर्चित दुर्लभ ठट्टाको रहस्य?

सीले लीलाई कोरियामा निर्मित डिस्प्लेहरू जडान गरिएका दुई शाओमी स्मार्टफोनहरू प्रस्तुत गरे । उनले ठट्टा गरे- 'के सञ्चार लाइन सुरक्षित छ ?' सामुन्ने उभिएका सी सुनेर हाँसेका थिए। ...

आइतबार, २९ मंसिर २०८२
६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव

६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव

शाहरुख खानले आइतबार आफ्नो ६०औँ जन्मदिन पूरा गरेका छन् । ‘बॉलीवुडका बादशाह’ को रुपमा चीनिने शाहरुखका फ्यानहरूले सधैं जस्तो यस वर्ष पनि मुंबईस्थित उनको निवास मन्नत बाहिरका सडकहरूलाई प्रेमको सागरमा...

आइतबार, २९ मंसिर २०८२
चीनमा चाँदीको उछालले लगानी बढायो

चीनमा चाँदीको उछालले लगानी बढायो

चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ । ...

आइतबार, २९ मंसिर २०८२
अमेरिका र चीन प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमत

अमेरिका र चीन प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमत

अमेरिकी रक्षा प्रमुखले दक्षिण चीन सागरमा चीनको बढ्दो 'अस्थिर' कार्यहरूको सामना गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दृढतापूर्वक उभिन र आफ्नो समुद्री सेनालाई बलियो बनाउन आग्रह गरेको केही घण्टापछि पिट हेगसेथको यो...

आइतबार, २९ मंसिर २०८२
बेलायती रेलभित्र छुरा प्रहार,  १० घाईते ९  गम्भीर

बेलायती रेलभित्र छुरा प्रहार,  १० घाईते ९  गम्भीर

बेलायतको प्रहरीले क्याम्ब्रिजशायरको मध्य काउन्टीमा रहेको रेलमा धेरै जनामाथि चक्कु प्रहार भएपछि १० जनालाई अस्पताल लगिएको बताएको छ। तीमध्ये नौ जना गम्भीर घाइते भएको विश्वास गरिएको छ। ...

आइतबार, २९ मंसिर २०८२
दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । ...

आइतबार, २९ मंसिर २०८२
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी

दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली...

आइतबार, २९ मंसिर २०८२