प्रवास

भियतनामको एउटा बारमा आगो लाग्दा १२ को निधन

भियतनामको एउटा बारमा आगो लाग्दा १२ को निधन

घटना मंगलबार राती दक्षिणी भियतनामको ४ तले बिल्डिङको दोस्रो तथा तेस्रो तलामा भएको बुधबार स्थानीय अधिकारीले बताएका छन्। घटनाको छानवीन भइरहेको छ।     ...

मंगलबार, ०१ पुस २०८२
इरानमा समलैंगिकताका कारण २ महिलालाई मृत्युदण्ड

इरानमा समलैंगिकताका कारण २ महिलालाई मृत्युदण्ड

दुवै महिलालाई उर्मिया जेलको महिला शाखामा नजरबन्द गर्ने क्रममा सजाय सुनाइएको हो। एक संक्षिप्त बयानमा इरानको न्यायपालिकाले सजाय पुष्टी गरेको छ।  ...

मंगलबार, ०१ पुस २०८२
अफगानिस्तानस्थित रुसी दूतावास बाहिर मानव बम बिस्फोट, २० को निधन

अफगानिस्तानस्थित रुसी दूतावास बाहिर मानव बम बिस्फोट, २० को निधन

दूतावासका सुरक्षागार्डले एक संदिग्ध व्यक्ति रुसी दूतावास नजिकै घुमिरहेको बताएका छन्। सोही व्यक्ति गेट नजिकै आएको र उसलाई रोक्ने प्रयास पनि भएको बताइएको छ। उसले अटेर गरेपछि सुरक्षाकर्मीले गोली पनि...

मंगलबार, ०१ पुस २०८२
लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री

लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री

बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने निश्चित भएपछि उनले आफ्नो परिवार र साथीहरूलाई धन्यबाद भनेकी छिन्।  ...

मंगलबार, ०१ पुस २०८२
जसले स्टालिनको कपाल सुम्सुम्याए, माओको गाला थपथपाए

जसले स्टालिनको कपाल सुम्सुम्याए, माओको गाला थपथपाए

कुराकानीकै बीचमा राधाकृष्णनले स्टालिनलाई मार्शल भनेर सम्बोधन गर्न थालिसकेका थिए भने स्टालिनले राधाकृष्णनलाई प्रोफेसर भनेर। राधाकृष्णनसँग नजिक भएकाहरूका अनुसार उनले कुराकानी चलिरहँदा एकपल्ट स्टालिनको कपाल पनि सुमसुमाउने अवसर प्राप्त गरे।...

मंगलबार, ०१ पुस २०८२
अमेरिकामा बच्चा हुर्काउन महंगो

अमेरिकामा बच्चा हुर्काउन महंगो

यो रकममा कलेजको अध्ययनमा लाग्ने शुल्क घटाउदा पनि एउटा शिशुको पालनपोषणमा ३ लाख १० हजार डलरको खर्च देखिएको छ।  ...

मंगलबार, ०१ पुस २०८२
४ मिनेटमै मान्छेको स्वभाव बुझ्न सकिन्छः अध्ययन

४ मिनेटमै मान्छेको स्वभाव बुझ्न सकिन्छः अध्ययन

यसैले पुरानो मान्यता ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ गलत नभएको पुष्टी हुन्छ।  ...

मंगलबार, ०१ पुस २०८२
लिस ट्रस बन्न सक्छिन् बेलायतको नयाँ प्रधानमन्त्री

लिस ट्रस बन्न सक्छिन् बेलायतको नयाँ प्रधानमन्त्री

५ सेप्टेम्बरमा मतदानको निर्णय आउनु एक दिनअघि प्रधानमन्त्री बोरिस जोन्सनले आधिकारीक रूपमा रानी एलिजाबेथ द्धितीयसमक्ष आफ्नो राजीनामा पेश गर्नेछन्।  ...

मंगलबार, ०१ पुस २०८२
साउदीमा अनाथ किशोरीमाथि कुटपिट, राजकुमार सलमानको आलोचना (भिडियोसहित)

साउदीमा अनाथ किशोरीमाथि कुटपिट, राजकुमार सलमानको आलोचना (भिडियोसहित)

यो घटना ३१ अगस्टको भएको र अनाथ केटीहरूलाई सुरक्षाकर्मीले किन हिर्काए भन्ने स्पष्ट भइसकेको छैन। तर, भिडियो पोस्ट गर्ने एक महिलाले भनेकी छिन्, अनाथालयमा बसोबास गर्ने केटीहरूले भ्रष्टाचार र अन्यायको...

मंगलबार, ०१ पुस २०८२
तालिवानका कट्टर धर्मगुरु बम बिस्फोटमा मारिए

तालिवानका कट्टर धर्मगुरु बम बिस्फोटमा मारिए

मिडिया रिपोर्ट अनुसार गाजाघरस्थित मस्जिदमा २ वटा बिस्फोट भएको थियो। जहाँ जुमेको नमाज भइरहेको थियो। मुल्ला मुजीब मस्जिदका प्रमुख इमाम थिए। उनी केही घण्टाअघि हेरातस्थित एउटा अर्थ सम्बन्धि कार्यक्रममा भाग...

मंगलबार, ०१ पुस २०८२
रुसी ‘आयल किङ’ को शंकास्पद निधन

रुसी ‘आयल किङ’ को शंकास्पद निधन

सन् १९९० मा लुकोइल आयलमा आवद्ध उनी २०२० मा कम्पनीको अध्यक्ष बनेका थिए। कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको बनाउन उनको भूमिका महत्वपूर्ण थियो।  ...

मंगलबार, ०१ पुस २०८२