क्रिकेट

टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो। ...

आइतबार, ३१ जेठ २०८३
आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ। ...

आइतबार, ३१ जेठ २०८३
आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतको शानदार जित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ। न्यूयोर्कको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। ...

आइतबार, ३१ जेठ २०८३
टी–२० विश्वकप समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

टी–२० विश्वकप समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन। ...

आइतबार, ३१ जेठ २०८३
आइसिसी टी–२० विश्वकप क्रिकेट: नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

आइसिसी टी–२० विश्वकप क्रिकेट: नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित

काठमाडौँ। आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्यो शानदार विजयी सुरुवात

आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ। समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो। ...

आइतबार, ३१ जेठ २०८३
दक्षिण अफ्रिकाको विजयी सुरुवात

दक्षिण अफ्रिकाको विजयी सुरुवात

काठमाडौँ। आइसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले विजयी सुरुवात गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३
नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज खेल्ने

नेपालले आफ्नो दोस्रो विश्वकपको पहिलो खेल आज खेल्ने

काठमाडौँ। आइसीसी टी–२० विश्वकपमा नेपालले गरेको प्रतिक्षाको घडि समाप्त भएको छ। ...

आइतबार, ३१ जेठ २०८३
सुपर ओभरमा नामेविया विजयी

सुपर ओभरमा नामेविया विजयी

आइसीसी टी–२० विश्वकप क्रिकेटमा ओमान र नामेवियाबीचको खेलको नतिजा सुपर ओभरबाट निकालिएको छ। ...

आइतबार, ३१ जेठ २०८३
आइसीसी टी–२० विश्वकप: वेस्टइन्डिजको विजयी सुरुवात, पीएनजी ५ विकेटले पराजित

आइसीसी टी–२० विश्वकप: वेस्टइन्डिजको विजयी सुरुवात, पीएनजी ५ विकेटले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटमा सह आयोजक वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ। समूह ‘सी’मा रहेको वेस्टइन्डिजले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो। ...

आइतबार, ३१ जेठ २०८३
आइसीसी टी–२० विश्वकप: क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी

आइसीसी टी–२० विश्वकप: क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी

घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ। ...

आइतबार, ३१ जेठ २०८३